Wednesday 4 May 2011

...उठ है दाज्यु भाइ हो... CHRISTIAN SONG

शिरिरी, शिरिरिरी हावा चल्यो शिरिरिरी,
त्यो पारी डाँढैमा....,.
पूर्व देखी पच्छिमतिर आइरहेछन यी हावाहरु,
यिशु ख्रिष्टको सन्देश बोकेर......
उत्तर देखी दक्षिणतिर झरिरहेछन यी झरनाहरु,
यिशू ख्रिष्टको सुसमचार लिएर...,.
घाँम झुल्केदेखी घाँम अस्तायेसम्म गाईरहेछन चरा चुरुङंगिहरुले,
यिशू ख्रिष्टको गीतहरु......

MUSIC.....

तर हामी भने सुतिरहेछौ अँझ सम्म,
उठ हैँ दाज्यु भाई हो....
उठ है दिदी बहिनी हो...
जाउँ हैँ हाँमी यी हाँवाहरुसँग,
लेक , वेशि हुदै पाँहाढ र तराइतिर.....
जाँऊ है अब वन, जंगल र झुरलुङगे पूल तर्दै,
यी खोला नाला र झरनाहरु सित......
हिड़ है अब देवराली भन्ज्याङ्ग र चौतारी तिर,
यी चरा चुरुङगीहरुसित गीत गाँउदै........

MUSIC.....

उठ है अब दाँज्यु भाईहो.....
उठ है अब दिदी बहिनीहो....
छाढी जान लाग्यो यी हावाहरुले......
हिढ है अब बादल पारिको देशतिर...,.
जाऊ है अब नौडाँडापारि को गाँवैतिर...,
यिशू ख्रिष्टको सुसमचार सुनाउन.....
हो.... हो यिशू ख्रिष्ट को संदेश बाढन......
हो....हो यिशू ख्रिष्ट को सुसमचार सुनाउन...........।

CHRISTIAN SONG

उढु , उढु लाग्यो मलाइ आकासतिर.....
बसु , बसु लाग्यो मलाइ बादलमाथि....
खेल्न मन लाग्यो मलाइ ताराहरु संग...
हास्न मन लाग्यो मलाइ
चन्द्रमा जस्तै.....
हो...हो...हो...हो...हो...ला...ला...ला...ला....ला....

MUSIC....

कति खुसि छु म, कति खुसि छु...
प्रभु तिमिलाइ पाउदा.....
हर्ष को त सिमा नै छैना,
नाच्न मन लाग्यो मलाइ उफ्रि , उफ्रि..... REPEAT..
हो...हो...हो...हो...हो...ला...ला...ला...ला...ला...

MUSIC....

मेरो खुसि मा नाचिदेउना हो....
मेरो खुसि मा हासिदेउना हो....
चिन्न सके मैले साचो प्रभुलाइ....
पाउन सके मैले प्यारो एशुलाइ.... REPEAT VERSE.,....

Tuesday 3 May 2011

गित

कहिले नछुटिने बाचा गरे थियौ,
तर आज भोलि किन छुट्ने मात्र कुरा गर्छौ....
के नै गल्ति गरेर मैले भनना.......

MUSIC....

पहिले पहिले एकछिन पनि छुटिन मान्थे नौ,
तर आज भोलि देखा पनि पर्दैनौ,
कहिले बाटोमा भेट्दा नचिने झै जान्छौ,
बोल्नु खोज्छु म, तर आखा तरि जान्छौ......

MUSIC....

भनना...... तिमि, के भयो तिमिलाइ...
केहि त बोलना,
आज भोलि के हुदैछ तिमिलाइ,
कसैले केहि पो भनिदियो कि,
कसैले झुटो पो सुनाइदियो कि,
भनना..........

ढर लाग्न थाल्यो मलाइ....
कहि मलाइ छोढि पो जान्छौ कि...
ढर लाग्न थाल्यो मलाइ..
कहि मलाइ एक्लो पारि पो जान्छौ कि.....
भनना.... भनना... के भयो तिमिलाइ....

Monday 2 May 2011

TRUE LOVE

True love is like a little bird sitting on a tree, if you try to catch it, it will simply fly free....

True love is like a bright flower,
if you reach out and pluck,
it will die soon.....

True love is like a beautiful butterfly full of gaiety,
if you try to touch it, it will fly safty.....