Tuesday 3 May 2011

गित

कहिले नछुटिने बाचा गरे थियौ,
तर आज भोलि किन छुट्ने मात्र कुरा गर्छौ....
के नै गल्ति गरेर मैले भनना.......

MUSIC....

पहिले पहिले एकछिन पनि छुटिन मान्थे नौ,
तर आज भोलि देखा पनि पर्दैनौ,
कहिले बाटोमा भेट्दा नचिने झै जान्छौ,
बोल्नु खोज्छु म, तर आखा तरि जान्छौ......

MUSIC....

भनना...... तिमि, के भयो तिमिलाइ...
केहि त बोलना,
आज भोलि के हुदैछ तिमिलाइ,
कसैले केहि पो भनिदियो कि,
कसैले झुटो पो सुनाइदियो कि,
भनना..........

ढर लाग्न थाल्यो मलाइ....
कहि मलाइ छोढि पो जान्छौ कि...
ढर लाग्न थाल्यो मलाइ..
कहि मलाइ एक्लो पारि पो जान्छौ कि.....
भनना.... भनना... के भयो तिमिलाइ....

No comments:

Post a Comment