Wednesday 4 May 2011

CHRISTIAN SONG

उढु , उढु लाग्यो मलाइ आकासतिर.....
बसु , बसु लाग्यो मलाइ बादलमाथि....
खेल्न मन लाग्यो मलाइ ताराहरु संग...
हास्न मन लाग्यो मलाइ
चन्द्रमा जस्तै.....
हो...हो...हो...हो...हो...ला...ला...ला...ला....ला....

MUSIC....

कति खुसि छु म, कति खुसि छु...
प्रभु तिमिलाइ पाउदा.....
हर्ष को त सिमा नै छैना,
नाच्न मन लाग्यो मलाइ उफ्रि , उफ्रि..... REPEAT..
हो...हो...हो...हो...हो...ला...ला...ला...ला...ला...

MUSIC....

मेरो खुसि मा नाचिदेउना हो....
मेरो खुसि मा हासिदेउना हो....
चिन्न सके मैले साचो प्रभुलाइ....
पाउन सके मैले प्यारो एशुलाइ.... REPEAT VERSE.,....

1 comment: